दफा १५
अधिकार प्रत्यायोजन
यस ऐनबमोजिम आपूmलाई प्राप्त भएको अधिकार काउन्सिलले समिति, उप–समिति, सदस्य वा काउन्सिलको कुनै पदाधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।